images

२०८३ मंसिर १२ गते

images
images
images

कालीमाटीमा आजको तरकारी मूल्य सार्वजनिक (सूचीसहित)

कालीमाटीमा आजको तरकारी मूल्य सार्वजनिक (सूचीसहित)

images
images
आइतवार, मंसिर ६ २०८३
आइतवार, मंसिर ६ २०८३
  • काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलोको १६ रुपैयाँ छ।

    images
    images

    रातो आलु लाम्चो ४७, भारतीय सुकेको प्याज ९४, लोकल गाँजर ८५, लोकल बन्दा २८, स्थानीय काउली ३९, हाइब्रिड मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।तने बोडी ९५, मकै बोडी ६०, लौका ६५, लोकल परबल ७५, करेला ७५, घिरौँला ६५, हरियो डल्ले फर्सी २५, पाकेको फर्सी ६५, भिन्डी ९५, रायोको साग ६५, पालुंगोको साग १२५, कन्य च्याउ २७५, डल्ले च्याउ ४२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ।

     

    images
    images

     

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend