images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनको भाउमा पहिरो! एकैदिन तोलामै १२...

सुनको भाउमा पहिरो! एकैदिन तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको भाउमा पहिरो! एकैदिन तोलामै १२ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

images
images
शुक्रवार, मंसिर ४ २०८३
शुक्रवार, मंसिर ४ २०८३
  • काठमाडौँ ।नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्ला दिनहरुमा पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले सस्तो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २२५ रुपैयाँले घटेर तोलाको ३ हजार ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ३३५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend