images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक...

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडाैं -अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।

    images
    images

    गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend