images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • बिहीबार सुनचाँदीको मूल्यमा गिरावट , सुन...

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट , सुन तोलामा ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले सस्तियो

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट , सुन तोलामा ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले सस्तियो

images
images
बिहिवार, मंसिर ३ २०८३
बिहिवार, मंसिर ३ २०८३
  • काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले सस्तो भएको हो । आज सुनको मूल्य तोलाको २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले घटेर तोलाको ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ३८० रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend