images

२०८३ मंसिर १२ गते

images
images
images

आइसीएफसी फाइनान्सको डीसीईओमा लक्ष्मणप्रसाद जैसी नियुक्त

आइसीएफसी फाइनान्सको डीसीईओमा लक्ष्मणप्रसाद जैसी नियुक्त

images
images
बुधवार, मंसिर २ २०८३
बुधवार, मंसिर २ २०८३
  • काठमाडौं। आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    उनलाई मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend