images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा...

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा १ हजार ९०० र चाँदी ३० रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलामा १ हजार ९०० र चाँदी ३० रुपैयाँले घट्यो

images
images
मंगलवार, मंसिर १ २०८३
मंगलवार, मंसिर १ २०८३
  • काठमाडौं।नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भइरहेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदी ३० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ५२० रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend