काठमाडौँ, २९ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८० रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०२ पैसा बिक्रीदर ४०० रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
INR (Indian Rupee)
|
100 | 160.00 | 160.15 |
(For the purpose of Nepal Rastra Bank)
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 150.49 | 151.09 |
|
eur (European Euro)
|
1 | 166.43 | 167.10 |
|
gbp (UK Pound Sterling)
|
1 | 199.16 | 199.95 |
|
chf (Swiss Franc)
|
1 | 179.79 | 180.50 |
|
aud (Australian Dollar)
|
1 | 102.27 | 102.68 |
|
cad (Canadian Dollar)
|
1 | 105.54 | 105.96 |
|
sgd (Singapore Dollar)
|
1 | 116.92 | 117.39 |
|
jpy (Japanese Yen)
|
10 | 9.41 | 9.45 |
|
cny (Chinese Yuan)
|
1 | 22.56 | 22.65 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 40.10 | 40.26 |
|
qar (Qatari Riyal)
|
1 | 41.29 | 41.45 |
|
thb (Thai Baht)
|
1 | 4.45 | 4.46 |
|
aed (UAE Dirham)
|
1 | 40.98 | 41.14 |
|
myr (Malaysian Ringgit)
|
1 | 36.82 | 36.96 |
|
krw (South Korean Won)
|
100 | 11.26 | 11.31 |
|
sek (Swedish Kroner)
|
1 | 15.01 | 15.07 |
|
dkk (Danish Kroner)
|
1 | 22.26 | 22.35 |
|
hkd (Hong Kong Dollar)
|
1 | 19.18 | 19.26 |
|
kwd (Kuwaity Dinar)
|
1 | 487.65 | 489.60 |
|
bhd (Bahrain Dinar)
|
1 | 399.02 | 400.61 |
|
omr (Omani Rial)
|
1 | 390.87 | 392.43 |




.gif)





