images

२०८३ मंसिर १२ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

images
images
सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • काठमाडौँ, २३ कात्तिक । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य  बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ । 

    आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार  र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend