images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सनराइज बैंकको ४० लाख ६१...

लक्ष्मी सनराइज बैंकको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा  गर्ने भएको छ । बैंकले संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

    images
    images

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिन भित्र आफूले लिन चाहेको शेयरको विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तीसार काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend