images

२०८३ मंसिर १२ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो,

सुनचाँदीको मूल्य बढ्यो,

images
images
सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो।

    images
    images

    मूल्यवृद्धिसँगै आज सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    images
    images

    यससँगै सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend