images

२०८३ मंसिर १२ गते

images
images
images

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।

    images
    images

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ।

    images
    images

    यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend