images

२०८३ कार्तिक १४ गते

images
images
images
  • शेयर
  • साताको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से...

साताको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

साताको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से २ अंकले घट्यो

images
images
शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०५ अंकले घटेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन बिहीबार ३१.५४ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको नेप्से यस दिन प्रि–ओपन सेसनमा घटेर २ हजार ६९३.५५ विन्दुमा झरेको हो। यसैगरी, सेन्सेटिभ इण्डेक्स पनि ०.२९ अंकले घटेको छ।

    शुक्रबारको प्रि(ओपन सेसनमा ७० वटा स्टकको ११० पटक कारोबार भएको छ। उक्त कारोबारमा १ लाख २० हजार ६४४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ६९ लाख २८ हजार ३६२ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।

    images
    images

    कारोबार भएका स्टकमध्ये २६ वटाको मूल्य बढेको छ भने ३४ वटाको मूल्य घटेको छ। बाँकी १० वटा स्टकको मूल्य भने स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend