images

२०८३ आश्विन २३ गते

images
images
images

वरुण विभरेज बन्यो सबैभन्दा बढी कर तिर्ने उद्योग

वरुण विभरेज बन्यो सबैभन्दा बढी कर तिर्ने उद्योग

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ- उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्।

    images
    images

    शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै विभरेजलाई सम्मान गरेको हो।

    राष्ट्रिय कर दिवस २०८१ को अवसरमा वरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मानपत्र प्रदान गरेका हुन्।

    images
    images

    सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

    कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई पनि सरकारले बर्सेनि सम्मान गर्दै आएको छ।सन् १९९५ मा स्थापना भएको वरुण विभरेज (नेपाल) प्राली अमेरिकन बहुराष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend