images

२०८३ कार्तिक ९ गते

images
images
images
  • शेयर
  • दसैं बिदापछि खुलेको सेयर बजारको प्रि–ओपन...

दसैं बिदापछि खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से घट्यो

दसैं बिदापछि खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से घट्यो

images
images
सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • काठमाडौं । दसैं बिदापछि सोमबारदेखि खुलेको नेपाली सेयर बजारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक ३.३२ अंकले घटेर २६३०.८४ विन्दुमा झरेको हो।

    images
    images

    यस अवधिमा ८६ वटा कम्पनीका ९ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएका छन्। उक्त कारोबारबाट ३५ लाख ५१ हजार ३०९ रुपैयाँको कारोबार भएको छ।

    प्रि–ओपन सेसनमा कारोबारमा आएका कम्पनीमध्ये १६ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ३० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

    images
    images

    दसैं बिदापछि खुलेको बजारको प्रारम्भिक कारोबारमा घट्ने कम्पनीको संख्या बढीसँगै नेप्से परिसूचक पनि नकारात्मक देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend