images

२०८३ कार्तिक ९ गते

images
images
images
  • समाचार
  • बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण...

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • बैतडी । बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। आज दिउँसो १ बजेर ६ मिनेटमा भूकम्प गएको हो।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

    भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा महसुस गरिएको थियो। भूकम्पपछि स्थानीय बासिन्दाले धक्का महसुस गरेका थिए।

    images
    images

    भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरणबारे थप जानकारी सार्वजनिक हुन बाँकी छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend