images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • डाबर नेपाल बन्यो निर्यात कारोबार गर्नेमध्ये...

डाबर नेपाल बन्यो निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी

डाबर नेपाल बन्यो निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी

images
images
अर्थ समाचार
आइतवार, मंसिर २ २०८१
अर्थ समाचार
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । डाबर नेपाल प्रालि निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।

    images
    images

    सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रुपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा डाबर नेपालले निर्यात कारोबारमा अग्रणी भएर सम्मान प्राप्त गरेको छ ।

    यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने निर्यात कारोबारीका रुपमा डाबर नेपाललाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

    images
    images

    शनिबार आन्तरिक राजस्व विभागमा भएको कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डाबर नेपाललाई पुरस्कृत गरेका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend