images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • उत्कृष्ठ करदाताहरु सम्मानितः नेपाल टेलिकम देखि...

उत्कृष्ठ करदाताहरु सम्मानितः नेपाल टेलिकम देखि नबिल बैंक,भाटभटेनीसम्म (सूचिसहित)

उत्कृष्ठ करदाताहरु सम्मानितः नेपाल टेलिकम देखि नबिल बैंक,भाटभटेनीसम्म (सूचिसहित)

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९र८० मा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । कर दिवसका अवसरमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् ।

    images
    images

    यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्ति तर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

    वित्तीय र बिमा तर्फ नविल बैंक र स्वास्थ्य विभाकका अनुसार एकलौटी फर्महरू मध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधि सम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

    images
    images

    रेमिट्यान्स तथा मनी ट्रान्सफर तर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदाता मध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

    वार्षिक कारोबार ५० देखि बढीमा १०० करोड सम्म कारोबार गर्ने करदाताहरु मध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योग मध्ये भोटेकोशी पावर कम्पनी, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट , पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल पहिलो भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend