images

२०८३ आश्विन २० गते

images
images
images
  • अन्य
  • दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला...

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

    images
    images

    प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेकाे आराेप लागेकाे थियाे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend