काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा शशिभूषण कर्ण नियुक्त भएका छन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।
संस्थामा रिक्त रहेको स्वतन्त्र संचालक पदमा विराटनगर महानगरपालिका वडा नं. १० निवासी कर्ण आगामी चार वर्ष अवधिको लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।




.gif)



