images

२०८३ आश्विन १८ गते

images
images
images
  • बजार
  • सुनचाँदी बजारमा गिरावट, सुन२ हजार ९००...

सुनचाँदी बजारमा गिरावट, सुन२ हजार ९०० र चाँदी ६० रुपैयाँले सस्तो

सुनचाँदी बजारमा गिरावट, सुन२ हजार ९०० र चाँदी ६० रुपैयाँले सस्तो

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन सुनको मूल्य २ हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९१ हजार ९०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य तोलाको ६० रुपैयाँले सस्तो भएको छ । चाँदीको मूल्य तोलाको ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ४५० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend