images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • राष्ट्रपति कार्यालयको गार्डेन सजाउन मात्रै २४...

राष्ट्रपति कार्यालयको गार्डेन सजाउन मात्रै २४ लाखको ठेक्का

राष्ट्रपति कार्यालयको गार्डेन सजाउन मात्रै २४ लाखको ठेक्का

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत गरेको छ। 

    images
    images

    गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो । 

    कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ । 

    images
    images

    6735a029be855.JPG

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend