images

२०८३ आश्विन १६ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ४२५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend