काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुनचाँदीको मूल्य अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो दिनकै मूल्य ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।




.gif)



