images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो ९.५%...

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो ९.५% लाभांश

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्‍यो ९.५% लाभांश

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफा बाट आफ्ना सेयरधनीहरुलाई लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

    images
    images

    संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७.२२ रुपैयाँको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ६ प्रतिशतले हुन आउने ३ करोड ८८ लाख ९७ हजार ८६७.८३ रुपैयाँ बराबरको बोनस सेयर र ३.५ प्रतिशतले हुन आउने २ करोड २६ लाख ९० हजार ४२२.९० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन् ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend