images

२०८३ आश्विन १५ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य ओरालो, सुन तोलाको २...

सुनचाँदीको मूल्य ओरालो, सुन तोलाको २ लाख ९४ हजार ३००

सुनचाँदीको मूल्य ओरालो, सुन तोलाको २ लाख ९४ हजार ३००

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ र चाँदीको मूल्य १४५ रुपैयाँले घटेको हो । सोमबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend