images

२०८३ आश्विन १५ गते

images
images
images

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौँ।  मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।

    images
    images

    बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    miteri

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend