images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • भारी वर्षाले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण...

भारी वर्षाले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण टावर बगायो

भारी वर्षाले राहुघाट जलविद्युत् आयोजनाको प्रसारण टावर बगायो

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । भारी वर्षाको कारण राहुघाट जलविद्युत् आयोजनाको टावर बगाएको छ। बाढीले आयोजनाको प्रसारण लाइनको टावर बगाई क्षति पुगेको उर्जा मन्त्रालयले जनाएको छ।

    images
    images

    क्षतिको अवस्था तत्काल मूल्याङ्कन गरी विद्युत् प्रणालीको पुनःस्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend