images

२०८३ आश्विन १७ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ७०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ६५५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ६२० रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend