images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सम्पदा लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा,...

सम्पदा लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा, १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

सम्पदा लघुवित्तको संस्थापक शेयर लिलाम बिक्रीमा, १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं ।  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ ।

    images
    images

    कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीमा ल्याएको यी शेयर सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बन्दीपुर, डुम्रे, तनहुँमा आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन दिदाँ आफुले खरीद गर्न चाहेको शेयरको संख्याको ब्यहोरा समेत खुलाउनुपर्ने जानकारी कम्पनीले स्रोतले दिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend