images

२०८३ मंसिर १२ गते

images
images
images

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ५०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९८ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९९ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६५० रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend