images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले...

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले गरे पदभार ग्रहण

विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले गरे पदभार ग्रहण

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले आज प्राधिकरणमा पदभार ग्रहण गरेका हुन् ।

    images
    images

    सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend