images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्य सामान्य वृद्धि, तोलाको कति...

सुनचाँदीको मूल्य सामान्य वृद्धि, तोलाको कति ?

सुनचाँदीको मूल्य सामान्य वृद्धि, तोलाको कति ?

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर तोलाको ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७७५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend