images

२०८३ आश्विन १५ गते

images
images
images

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ ।  मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलाको १ हजार ७०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँ रहेको थियो ।

    images
    images

    त्यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेर तोलाको ४ हजार ७७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८०५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend