images

२०८३ आश्विन १५ गते

images
images
images
  • उर्जा
  • बिजुलीमा भ्याट हटाउने प्रस्तावमा ऊर्जा र...

बिजुलीमा भ्याट हटाउने प्रस्तावमा ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

बिजुलीमा भ्याट हटाउने प्रस्तावमा ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । बिजुलीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्रीबिच सैद्धान्तिक सहमति भएको छ ।

    images
    images

    सोमबार भएको छलफलमा ऊर्जामन्त्री श्रेष्ठले बिजुलीमा भ्याट हटाउन प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा अर्थमन्त्री स्वर्णिम पनि सकारात्मक रहेको र सैद्धान्तिक सहमति जुटेको मन्त्रालय स्रोतले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend