images

२०८३ मंसिर १२ गते

images
images
images
  • बजार
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलाको ४ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७७५रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend