images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • कृषि सामग्री कम्पनीले गर्‍यो २५ हजार...

कृषि सामग्री कम्पनीले गर्‍यो २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान

कृषि सामग्री कम्पनीले गर्‍यो २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । कृषि सामग्री कम्पनीले थप २५ हजार टन डिएपी मल ल्याउन टेण्डर आह्वान गरेको छ।

    images
    images

    टेण्डरका लागि मंगलबार एक सूचना जारी गरिएको कम्पनीका प्रवक्ता पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

    उनका अनुसार मल ल्याउन कम्पनीहरूले मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    यसअघि सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले २५ हजार टन डिएपी मल ल्याउन ठेक्का पाएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend