images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य एकै दिन ३६ सयले...

सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, तोलाको कति ?

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ६०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो । 

    images
    images

    त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले बढेर तोलाको ४ हजार ७७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ रहेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend