images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरीको बेस्ट् वेस्टर्न...

सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरीको बेस्ट् वेस्टर्न प्लस रिसोर्टमा १०% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई गोदावरीको बेस्ट् वेस्टर्न प्लस रिसोर्टमा १०% सम्मको छुट

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले गोदावरीको बेस्ट् वेस्टर्न प्लस रिसोर्टमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।यसका लागि बैंक र रिसोर्ट बीच सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार गोदावरी ललितपुरस्थित बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।यो सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend