images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखसँग...

प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै

प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले  तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले  शाहले छलफल सुरु गरेका हुन् । 

    images
    images

    ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेकाे उनकाे सचिवालयले जानकारी दियाे ।लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend