images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘पार्वती’को पहिलो साता कमाइ १ करोड...

‘पार्वती’को पहिलो साता कमाइ १ करोड ५८ लाख, ५४ हजारभन्दा बढी दर्शक

‘पार्वती’को पहिलो साता कमाइ १ करोड ५८ लाख, ५४ हजारभन्दा बढी दर्शक

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । फिल्म ‘पार्वती’ले बक्सअफिसमा पहिलो साता डेढ करोड बढी कमाई गरेको छ । चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको ब्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी १ करोड ५८ लाख ८४ हजार १३७ भएको उल्लेख छ । यो अवधिमा फिल्मलाई ५४ हजार ७३५ जनाले हेरेका छन् । अभिनेत्री नीता ढुंगानाको निर्देशन रहेको फिल्म ‘पार्वती’ अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको हो ।

    images
    images

    फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend