images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर नगरपालिकाले दिने...

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर नगरपालिकाले दिने भयो ५१ लाख

रसुवा बाढीपीडितका लागि वीरेन्द्रनगर नगरपालिकाले दिने भयो ५१ लाख

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • सुर्खेत । कर्णालीको राजधानीको नगर वीरेन्द्रनगरले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।नगरप्रमुख मोहनमाया ढकालका अनुसार, प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग होस् भन्ने हेतुले मंगलबार बसेको कार्यपालिका बैठकबाट ५१ लाख रकम सहयोग गर्ने निर्णय भएको हो ।

    images
    images

    उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उनले बताइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend