images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको मूल्य...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । 
    जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ११० र गोलभेँडा सानो लोकलको ११० रुपैयाँ तोकिएको छ । 

    images
    images

    यसैगरी आलु रातोको ८०,आलु सेतोको ६०,प्याज सुकेको भारतीयको १२५,टाटे सिमीको ७० रुपैयाँ कायम भएकोछ 

    यसैगरी तरुलको १००, अनारको ४८०, तामाको १००, जुनारको ३५० रुपैयाँ रहेको छ ।

    images
    images

    null

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend