images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बाढीमा फसेका ८८ जनाको उद्धार, खोजी...

बाढीमा फसेका ८८ जनाको उद्धार, खोजी तथा उद्धारमा ३ ड्रोन परिचालन

बाढीमा फसेका ८८ जनाको उद्धार, खोजी तथा उद्धारमा ३ ड्रोन परिचालन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    images
    images

    सेनाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जनालाई बाढी प्रभावित स्थलतर्फ पठाइँदैछ । बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा ३ वटा ड्रोन पनि प्रयोग गरिएको सेनाले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend