images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • टिकट बिक्रीबाट १३ लाख ३६ हजार...

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

images
images
मंगलवार, भाद्र २ २०८३
मंगलवार, भाद्र २ २०८३
  • बागमती, २ भदौ । हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा रु १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ । 

    images
    images

    स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले जानकारी दिएका छन्। 

    घुम्न आउने विद्यार्थीका लागि रु ३०, सर्वसाधारणका लागि रु ५०, सार्क राष्ट्रका लागि रु १०० र अन्य पर्यटकका लागि रु १५० शुल्क निर्धारण गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend