images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री आचार्यले विश्वासको...

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत उन्नाइसौँ बैठक सुरु भएको छ ।प्रदेश सभाका सभामुखले बैठकको प्रारम्भमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    images
    images

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend