images

२०८३ आश्विन १६ गते

images
images
images

प्रधानसेनापति सिग्देलसँग भारतीय सेना प्रमुखको भेट

प्रधानसेनापति सिग्देलसँग भारतीय सेना प्रमुखको भेट

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । उनीहरूबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

    images
    images

    भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । आजै भारतीय सेनाध्यक्ष सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लिँदैछन् ।नेपालले भारत र भारतले नेपालका प्रधानसेनापतिलाई मानार्थ प्रदान गर्ने चलन छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend