images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • गजुरीमा सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग...

गजुरीमा सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

गजुरीमा सुख्खा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • काठमाडौँ। धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।

    images
    images

    सोमबार बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि अवरुद्ध सडक पुनः दुईतर्फी नै सञ्चालनमा आएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend