काठमाडौंः आज कात्तिक २२ गते बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछन् । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।




.gif)



