images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो विभिन्न पदका...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो विभिन्न पदका लागि कर्मचारी माग

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो विभिन्न पदका लागि कर्मचारी माग

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो विभिन्न पदका लागि कर्मचारी माग

    images
    images


    काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले देशभरीका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो ।


    कम्पनीले मधेस प्रदेशको जलेश्रर, महेन्द्रनगर, बागमति प्रदेशको सिन्धुली, चरीकोट, कोटेश्वर, मैतीदेवि, गण्डकी प्रदेशको भिमाद र लुम्वेनी प्रदेशको कोहलपुर, भैरहवा, रोल्पा, राजापुर शाखाको लागि कर्मचारी माग गरेको छ ।

    images
    images


    यस्तै कर्णाली प्रदेशको श्रीनगर शाखा र सुदुरपश्चिम प्रदेशको दिपायल शाखा कार्यालयको लागि पनि कम्पनीले कर्मचारी माग गरेको छ ।

    उक्त पदहरुमा आवेदन दिनको लागि कुनै पनि संकायमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै आवेदनकर्तामा एक्सेल, एमएस वर्ड तथा पावर प्वाइन्ट सम्वन्धी ज्ञान भएको र सम्वन्धित क्षेत्रमा काम गरेको अनुभव समेत भएको हुनुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।


    आवेदनकर्ताले कात्तिक ३० गतेभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend