images

२०८३ कार्तिक ४ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ ।

    images
    images

    मङ्गलबार अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९७ पैसा कायम भएकामा आज एकको खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । साथै हिजो क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेकामा आजका लागि एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १७ पैसा कायम भएको छ । 

    साथै आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । 
    आजको विदेशी मुद्रा विनिमय दर

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.28 134.88
    EUR  (European Euro) 1 146.39 147.04
    GBP  (UK Pound Sterling) 1 174.42 175.20
    CHF  (Swiss Franc) 1 155.82 156.52
    AUD  (Australian Dollar) 1 88.96 89.36
    CAD  (Canadian Dollar) 1 96.74 97.17
    SGD  (Singapore Dollar) 1 102.01 102.46
    JPY  (Japanese Yen) 10 8.82 8.86
    CNY  (Chinese Yuan) 1 18.90 18.99
    SAR  (Saudi Arabian Riyal) 1 35.75 35.91
    QAR  (Qatari Riyal) 1 36.84 37.01
    THB  (Thai Baht) 1 4.00 4.02
    AED  (UAE Dirham) 1 36.56 36.72
    MYR  (Malaysian Ringgit) 1 30.90 31.04
    KRW  (South Korean Won) 100 9.73 9.77
    SEK  (Swedish Kroner) 1 12.56 12.61
    DKK  (Danish Kroner) 1 19.63 19.71
    HKD  (Hong Kong Dollar) 1 17.28 17.36
    KWD  (Kuwaity Dinar) 1 438.34 440.30
    BHD  (Bahrain Dinar) 1 356.18 357.77

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend